ग्रामिण क्षेत्रमा बस्ने कृषि तथा साना अन्य घरेलु व्यवसाय सञ्चालन गर्ने साना किसान तथा मध्यम किसान एवं व्यापारीहरुबिच सामूहिक भावनाको विकास गराई समूहमा संगठन गराएर उनीहरुद्वारा उनीहरुकै लागि उनीहरुको आवश्यकता अनुसार कार्यक्रमको तर्जुमा र कार्यान्वयन गरी उनीहरुको आर्थिक एवं सामाजिक विकास गरी संस्थालाई दिगो रुपमा सञ्चालन गर्दै लैजाने नीति अनुरुप यस संस्थाको परिकल्पना भएको हो ।
No comments:
Post a Comment